बालकक्षामा बदलिंदो सिकाइ

६ असोज, तेह्रथुम । कक्षाकोठामा प्रवेश गर्नेबित्तिकै बालबालिकाको ध्यान भित्तामा टाँसिएका रंगिन अक्षर, चित्र र शैक्षिक सामग्रीतर्फ जान्छ । कोही चित्र हेर्दैछन्, कोही खेल्दै सिकिरहेका छन । कोही भने स्मार्टबोर्डमा देखाइएका सामग्री नियाल्दै रमाइरहेका छन …