चिनियाँ कार नेपाल आउने क्रम बढ्दो, ६ महिनामा ३ ब्राण्डको प्रबेश

काठमाडौं । सन् २००२ देखि २०१० सम्म नेपालमा विक्री हुने चिनियाँ ब्राण्ड चेरी, ग्रेटवाल र चांगन पुनः नेपाल आएका छन् । पछिल्लो ६ महिना भित्रै यी ब्राण्डले नेपाल प्रबेश गरेका हुन् । यसअघि नेपालमा विक्री भएका यी कारले बजारमा राम्रो व्यापार गर्न सकेका थिएनन् भने सर्भिसमा पनि ठूलो समस्या थियो । अहिले कथा अल्ली फरक […]

सम्बन्धित सामग्री

सिजीले पायो ‘स्मार्ट’को आधिकारी डिलर, यस्तो छ नेपाल आउने पहिलो मोडल

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनको माग र प्रयोग बढ्दो छ । उपभोक्ता बढ्दै जाँदा व्यवसायीहरुले पनि नयाँ नयाँ ब्राण्डका इलेक्ट्रीक गाडी भित्र्याउने क्रम बढ्दो छ । यसैक्रममा, सीजी मोटर्सले स्मार्ट वान इलेक्ट्रीक ब्रान्ड नेपालमा ल्याउने भएको छ । कम्पनीले स्मार्ट अटोमोबाइलसँग नेपालमा बिक्री वितरणको लागि शनिबार एक सम्झौतामा हस्ताक्षर गरेको हो । जर्मनीको मर्सडिज […]

बीवाइडीको सफलतासँगै नेपालमा जुर्मुराउँदै अन्य चिनियाँ ब्राण्ड

काठमाडौं । सफलता सबैले पाउँछन् भन्ने हुँदैन । तर, मिहिनेत सबैले गरेकै हुन्छन् । नेपालमा सबैभन्दा पहिला ठूलो साइजको ईभी ल्याएर पनि सफलताको स्वाद चाख्न ५ वर्षभन्दा धेरै समय बीवाइडीले कुरेको थियो । बीवाइडीको सफलतासँगै अन्य चिनियाँ ब्राण्डले उत्पादन गरेका ईभी नेपाल आउने क्रम बढ्दो छ । अहिले विलिङ, ग्रेटवाल जस्ता चिनियाँ ब्राण्डका ईभी नेपालमा […]

सिजी मोटरले ११ सिटे इलेक्ट्रीक माइक्रोबस विक्री गर्ने, रेन्ज ३०० किमि

काठमाडौं । चौधरी समूह अन्तर्गतको ‘साइनीरे’ नामको इलेक्ट्रीक माइक्रोबस नेपालमा विक्री गर्ने भएको छ । कम्पनीले नेपाल ल्याउन लागेको इलेक्ट्रीक भ्यान ११ सिट क्षमताको हो । बढ्दो पेट्रोलियम पदार्थको मूल्य र आयात रोक्न सरकारले लिएको कदमपछि विद्युतीय गाडी नेपाल आउने क्रम बढ्दो छ । यसैक्रममा चौधरी समूह अन्तर्गत रहेको सिजी मोटरले भ्यान नेपाल ल्याउन लागेको […]