पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन्।नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय समितिको १०औँ पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै पार्टीको १४ औँ महाधिवेशनमा उनले उम्मेदवारी दिने घोषणा गरेका हुन्।बिपीको परिकल्पनाबाट स्थापित पार्टीलाई अझ सशक्त र मजबुत बनाउन फेरि एकपटक केन्द्रीय समितिमा रहेर काम गर्न चाहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो। उनी १२औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य बनेका थिए।सह-महामन्त्रीमा