‘एक क्वीन्टल सुन प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीभन्दा अरुको होईन’

काठमाडौं, १८ साउन । अहिले देश भ्रष्टाचारको दलदलमा छ । सरकारका हरेक निकाय भ्रष्टाचारले ग्रस्त छन् । राज्यका सबै निकायहरुमा विकृति, विसंगति र भ्रष्टाचार मौलाएको छ । सरकारले पछिल्लो समय नक्कली भुटानी शरणाार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरणको फाईल खोलेको छ । कारबाही प्रक्रिया अगाडि बढाएको छ । यद्यपि सरकारले सत्ता टिकाइराख्न बेलाबेलामा स्टन्टबाजी गर्ने […]

सम्बन्धित सामग्री

सुन काण्डपछि पाण्डेलाई विमानस्थल भन्सार पठाइयो

काठमाडौँ : सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ। आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका पाण्डेलाई अर्थले विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको हो।एक क्वीन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएको छ। गत पुस २९ गते विद्युतीय चुरोट (भेप) मा राखेर विमानस्थलबाट साढे ९ किलो सुन तस्करी भएको प्रकरणमा अनुसन्धान सुरु भएपछि पोखरेल बिदामा बसेका थिए।&nb