पर्वत। पर्वतमा चार वटा मोटरेबल पुलको निर्माण कार्य सुरु नहुँदै अनिश्चित बनेको छ । जनप्रतिनिधिहरु र स्थानीयवासीको निरन्तरको दबाबका बाबजुद पनि तत्काल निर्माण गर्नुपर्ने र पटक पटक बजेट पुस्तिकामा परेका ४ वटा पुलहरुको निर्माण प्रक्रिया बजेट अभावको कारण अझै अनिश्चित भएको हो । जिल्लाका ४ वटा महत्त्वपूर्ण स्थानहरुमा मोटरेवल पुल निर्माण गर्ने यस अघि नै […]