सुर्खेतमै अक्सिजन प्लान्टदेखि, बिरामीलाई हेलिकोप्टरबाट उद्वारसम्म

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रदेशभर आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्न अस्क्सिजन प्लान्ट सुर्खेतमै स्थापना गर्ने  भएको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसका नयाँ भेरियन्टसहितका बिरामीलाई अक्सिजन अनिवार्य भएकोले सुर्खेतमै उत्पादन गर्ने भएको हो।त्यस्तै, कर्णाली प्रदेश सरकारले दुर्गमका संक्रमितलाई हेलिकोप्टरबाट उद्धार गर्ने निर्णयसमेत गरेको छ।   प्रदेश सरकारका प्रवक्तासमेत रहेका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले कर्णाली प्रदेशका दुर्गम जि

सम्बन्धित सामग्री

कर्णालीमा २६ प्रतिशत बजेट खर्च

सुर्खेत । कर्णाली प्रदेशको बजेट खर्च २६ प्रतिशत भएको छ । कर्णाली प्रदेश सरकारको चालु आवको जेठ मसान्तसम्ममा २६.९१ प्रतिशत बजेट खर्च भएको हो । आव २०७७/०७८ को कुल ३३ अर्व ७४ करोड १३ लाख ५३ हजारमा जेठ मसान्त सम्ममा नौ अर्व सात करोड ९२ लाख ६२ हजार एक सय ६६ खर्च भएको हो । […]

Prashasan

सुर्खेतमा उच्च क्षमताको अक्सिजन प्लान्ट स्थापना हुने

सुर्खेत। कर्णाली प्रदेश सरकारले सुर्खेतमा उच्च क्षमताको अक्सिन प्लान्ट स्थापना गर्ने भएको छ। बजेट भाषण गर्दै आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले सरकारले जिल्लामा भने मिनि अक्सिजन प्लान्ट स्थापना गर्ने बताएका हुन्। उनले केन्द्र र स्थानीय निकायसँग समन्वय गरी कोरोना नियन्त्रणमा सरकार लागिपर्ने उल्लेख गरे।

Dekhapadhi

कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सुर्खेत। कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको हो। राजबहादुर शाहीले प्रस्तावको पक्षमा हुन्छ भन्नेको आवाज बढी सुनिएकाले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे।

Dekhapadhi

कर्णाली प्रदेश : सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पेश

सुर्खेत। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कर्णाली प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रदेशसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी एमालेले बैठक अवरुद्ध गरेपछि सरकारले नीति नथा कार्यक्रम पेश गर्न ढिला भएको हो।

Dekhapadhi

कर्णाली प्रदेश प्रमुख सचिव श्रेष्ठको अनिवार्य अवकाश

सुर्खेत । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव चन्द्रमान श्रेष्ठ निजामती सेवाबाट अनिवार्य अवकाश भएका छन् । जेठ १४ गतेसम्म ३४ वर्ष ६ महिना २४ दिन सेवा गरेको श्रेष्ठ ९ महिनायता कर्णाली प्रदेशमा प्रमुख सचिवको रूपमा कार्यरत थिए ।

Prashasan

दुर्गमका संक्रमितलाई कर्णाली सरकारले हेलिकप्टरबाट उद्धार गर्ने

३ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले दुर्गमका कोरोना संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भौगोलिकरुपमा विकट रहेको कर्णालीका दुर्गम क्षेत्रका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय गरेको हो । प्रदेशका डोल्पा, मुगु र हुम्लाका जटिल प्रकृतिका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि, […]

अनलाइनखबर

जटिल अवस्थाका बिरामी मात्र रिफर गर्न कर्णाली प्रदेश अस्पतालको आग्रह

१ जेठ, सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतले जटिल अवस्थाका बिरामीलाई मात्र रिफर गर्न आग्रह गरेको छ । अक्सिजन अभाव देखाउँदै थप बिरामी भर्ना नलिने बताएको अस्पतालले शनिबार अर्को विज्ञप्ति जारी गर्दै जटिल प्रकारका बिरामी भए मात्र अस्पतालमा रिफर गर्न आग्रह गरेको हो । कोरोना संकट व्यवस्थापन समितिको बैठकले सामान्य संक्रमितलाई स्थानीय तहमै उपचार गर्ने […]

अनलाइनखबर

कर्णालीको सरकारबाट एमालेका मन्त्री फिर्ता हुने

सुर्खेत-कर्णाली प्रदेश सरकामा नेकपा एमालेबाट सहभागी मन्त्रीहरु सरकारबाट फिर्ता हुने भएका छन् ।नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको आइतबार बसेको बैठकमा सरकारबाट मन्त्रीहरु फिर्ता हुने निर्णय भएको हो । एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले सरकारलाई समर्थन लिने निर्णय भएबमोजिम मन्त्रीहरु फिर्ता हुने निर्णय भएको बताए ।२४ घण्टा भित्रमा सरकारबाट फिर्ता हुने निर्णय भएको […]

कारोबार दैनिक

पक्की सडक निर्माणका लागि कर्णालीका ४० स्थानीय तह छनोट

सुर्खेत-संघीय सरकारले आइतबार शुभारम्भ गरेको स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माण योजनाअन्तर्गत कर्णाली प्रदेशमा १८ वटा स्थानीयसँंग सम्झौता भएको छ ।स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, कर्णाली प्रदेश सुर्खेत, कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रदेशका विभिन्न १८ स्थानीय तहबीच सम्झौता भएको हो । स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश सरकारको राजधानीसम्म पक्की सडक सञ्जालले […]

कारोबार दैनिक

डिजिटल प्रदेशको योजना कार्यान्वयन सुस्त

सुर्खेत-कर्णाली प्रदेश सरकारले महत्वकांक्षीय योजनाका रूपमा अघि सारेको कर्णालीलाई डिजिटल प्रदेश बनाउने योजना निर्णयमै सीमित भएको छ ।२०७४ माघ ६ गते कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशलाई ‘डिजिटल’ बनाउने निर्णय गरेकोमा त्यसको कार्यान्वयन हुन नसकेको हो । निर्णय कार्यान्वयनका लागि २०७४ फागुन ८ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयका तत्कालीन उपसचिव भक्तबहादुर कार्कीको संयोजकत्वमा […]

कारोबार दैनिक

कर्णाली सरकारको तीन वर्षे उपलब्धि : ८ किलोमिटर सडक कालोपत्रे

३ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारले आफनो तीन वर्षे उपलब्धी सार्वजानिक गरेको छ । भौतिक पूर्वाधार निर्माणलाई प्रमुख प्रथामिक्तामा राखेको प्रदेश सरकारले तीन वर्षमा ८ किलोमिटर सडक कालोपत्रे गरिनु आफ्नो उपलब्धि मानेको छ । प्रदेश सरकारले सोमबार तेस्रो वार्षिकोत्सवमा आफनो तीन वर्षे उपलब्धिहरूको संक्षिप्त विवरण सार्वजानिक गर्दै ३ वर्षमा कर्णालीमा ७८७.८७ किलोमिटर नायाँ ट्रयाक […]

अनलाइनखबर

कर्णाली प्रदेशका सांसद चढेको गाडीमा आगजनी

१७ पुस, सुर्खेत । कर्णाली प्रदेश सभाको संसदीय समितिका अध्यक्ष चढ्ने गाडीमा आगजानी भएको छ । प्रदेश सभाको अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेश सिंह चढ्ने गाडीमा बिहीबार राति जाजरकोटको भेरी नगरपालिका–७, पुन्म गाउँमा पार्किङ गरेको ठाउँमै आगजानी भएको हो । सिंह चढ्ने कर्णाली प्रदेश ००१ झ ००४० नम्बरको सरकारी गाडी सडक छेउमा पार्किङ […]

अनलाइनखबर