काठमाण्डौ – ठूला विकास आयोजनामा देखिएका समस्या र तिनको समाधानको लागि बुधबार राष्ट्रिय योजना आयोगमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बस्यो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगमा बसेको बैठकमा सातै प्रदेशका मुख्यमन्त्री, संघीय सरकारका मन्त्री, सचिव, प्रदेश योजना आयोगका प्रमुख लगायतको उ...