चीनमा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु

बेइजिङ । चीनको सांघाईमा कोभिडबाट बुधबार थप सात जनाको मृत्यु भएको छ । योसँगै सांघाईमा कोभिडबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । यसअघि सांघाईमा कोभिडबाट सोमबार तीन र मंगलबार सात जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य आयोगले जनाएको थियो । तीब्ररूपमा फैलिएको ओमिक्रोन भाइरसका कारण साढे दुई करोड जनसंख्या भएको सांघाईमा संक्रमितको संख्या दिनहुँ बढिरहेको […]

सम्बन्धित सामग्री

कोरोना भाइरसको जोखिम : चीनसहित चार देशका यात्रुमाथि एयरपोर्टमै उच्च निगरानी

काठमाडौं :  नेपासँग सिमाना जोडिएको छिमेकी चीनमा कोरोना भाइरसबाट १७ जनाको मृत्यु भइसकेको छ। तीन साताअघि चीनको हुवे प्रान्तस्थित बुहान शहरमा देखा परेको नयाँ किसिमको कोरोना भाइरसको संक्रमण यतिबेला जापान, दक्षिण कोरिया, थाइल्याण्ड हुँदै अमेरिकासम्म पुगिसकेको छ। छिमेकी देशमा कोरोना भाइरसले धेरैको मृत्यु भ...