मधुसूदनको फिल्ममा आर्यनसँगै साक्षी

निर्देशक मधुसूदन भट्टराईको निर्देशनमा निर्माण हुने एक अनाम फिल्ममा अभिनेत्री साक्षी लम्साल अनुबन्धित भएकी छन्। फिल्ममा यसअघि नै आर्यन सिग्देल र मुकुन भुसाल अनुबन्धित भइसकेका छन्। पत्रकार तथा फिल्म लेखक एवं निर्देशक लक्ष्मण सुवेदीको लेखनमा निर्माणाधीन फिल्ममा अब थप एक अभिनेत्री अनुबन्धित गरिने निर्माण संस्थाले जानकारी गराएको छ। फिल्म जय माँ दुर्गे फिल्मकाे ब्यानरका छिरिङ […]