एकीकृत समाजवादीका अध्यक्ष नेपालको पत्रकार सम्मेलन पनि आज

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । दिउँसो २ बजे बानेश्वरस्थित अर्पण बैंक्वेटमा पत्रकार सम्मेलनको आयोजना गरिएको एकीकृत समाजवादीले जनाएको छ । समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गरिने जनाइएको छ ।

सम्बन्धित सामग्री

भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश

नेकपा एमालेका पूर्व-उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी पार्टी) मा प्रवेश गर्नुभएको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको हो । गएको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उहाँले एमाले छाडेर रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । एकीकृत समाजवादीले भुसाललाई सचिवालय …

घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश

नेकपा एमालेका पूर्व(उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी पार्टी) मा प्रवेश गर्नुभएको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको हो । गएको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उहाँले एमाले छाडेर रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । एकीकृत समाजवादीले भुसाललाई सचिवालय […]

एकीकृत समाजवादी प्रवेश गर्दै घनश्याम भूसालले भने– यो असाधारण ठाउँ हो

२९ पुस, काठमाडौं । कम्युनिस्ट नेता घनश्याम भूसालले नेकपा एकीकृत समाजवादी रोजेका छन् । नेकपा एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनका लागि असाधारण ठाउँ भएकाले यही पार्टी रोजेको उनले शुक्रबार पत्रकार सम्मेलन गरी बताएका हुन् । ‘आज संक्षिप्त दस्तावेज मैले जुन पढेको छु । त्यसमा नेकपा एकीकृत समाजवादी त्यही ठाउँमा छ जहाँबाट यसले समग्रतामा हेर्न सक्छ’ उनले […]

नेकपा समाजवादीले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)ले आज मंगलबार पत्रकार सम्मेलन आयोजना गर्ने भएकाे छ। लामो समयसम्मको रस्साकस्सीकाबीच सदनबाट एमसीसी अनुमोदन भएसँगै राजनीतिक दलहरूले स्पष्टिकरण दिन थालेका छन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले नयाँ बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा दिउँसो २ बजे पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो । नेकपा एसले एमसीसीको पक्षमा उभिनुका कारण पत्रकार सम्मेलन मार्फत […]

एकीकृत समाजवादीका अध्यक्ष नेपालकाे पत्रकार सम्मेलन आज

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।दिउँसाे २ बजे बानेश्वरस्थित अर्पण बैंक्वेटमा पत्रकार सम्मेलनको आयाेजना गरिएकाे एकीकृत समाजवादीले जनाएकाे छ । समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गरिने जनाइएकाे छ ।

माधव नेपालले एमसीसीबारे पार्टीको धारणा राख्न आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ।आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर अध्यक्ष माधव नेपालले एमसीसी, स्थानीय निकायको निर्वाचनलगायत विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। अर्पण व्याङ्केट, थापागाउँ बानेश्वरमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ। एमसीसी संसदबाट अनुमोदन भएसँगै एकीकृत समाजवादीका कार्यकर्ताले चर्को आलोचना गर्दै आएका छन्।पार्टीका सम्मानित नेता झलनाथ खनाल

नयाँ पार्टीबारे जानकारी दिन माधवकुमार नेपालले पत्रकार सम्मेलन गर्दै

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पत्रकार सम्मेलन आयोजना गरेको छ। नयाँ पार्टी र आगामी रणनीतिबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको सो पार्टीको सचिवालयले जनाएको छ।आज दिउँसो २ बजे क्वालिटी बैंक्वेट, बुद्धनगरमा हुने पत्रकार सम्मेलनमा नेता माधवकुमार नेपालले सञ्चारकर्मीहरूलाई आमन्त्रण गरेका छन्। नेता नेपालले बुधबार निर्वाचन आयोगबाट नयाँ दलको प्रमाणपत्र पाएका थिए।समाजवादी पार्टीमा एमालेका २९ सांसद र ५५ केन्द्रीय सदस्यले आफ्नो हस्ताक्षर स

नयाँ दल दर्ता गरेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। दिउँसो २ बजे क्वालिटी बैंक्वेट बुद्ध नगरमा काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरिएको हो। बुधबार निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) दर्ताको प्रमाण पत्र दिएको थियो। केन्द्रीय नेताहरूको उपस्थितिमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक घटनाक्रमबारे पत्रकार सम्मेलन गर्न लागेका हुन्।

माधव नेपालले पत्रकार सम्मेलन गर्दै

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आज पत्रकार सम्मेलन गर्दै छन्। क्वालिटी बैंक्वेट बुद्धनगरमा दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागिएको हो।

नयाँ दल दर्ता गरेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।