३५ प्रतिशतले उत्पादन बढ्दा मुस्ताङका किसानले स्याउ बेचेर एक वर्षमा भित्र्याए ९२ करोड
स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङी किसानले ९२ करोड बढी जिल्लामा भित्र्याएका छन् ।
१५ पुस, बेनी । बेनी नगरपालिका–४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतवारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गरेकी थिइन् । धान उत्पादन राम्रो नहुने र बाँझो जग्गा रहन थालेपछि हुमेनले करिब २५ वर्षअघि तीन तोला सुनको गरगहना बेचेर सुन्तलाको बगैँचा स्थापना गरेका हुन् । घरमा काम गर्ने जनशक्ति नभएको र आम्दानीको स्रोत पनि नभएकाले हुमेनले गरगहना […]
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ।
गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसो उत्पादन भएको...
१३ पुस, मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ । गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसो उत्पादन भएको थियो । यसबाट रु तीन करोड २६ लाख ३५ हजार आठ सय ५० आम्दानी भएको डिभिजन वन कार्यालय नवलपुरका […]
‘गरे के हुँदैन र’ भन्ने गतिलो उदाहरण दिन सफल भएको दैलेखको नारायण नगरपालिका–२ जाहारकोटका किसानहरूले एक वर्षमा तरकारी बिक्री ६० लाख रकम वडामा भित्राएका छन्।
एक सय जना किसानमध्ये यहाँका ४०...
आगामी १० वर्षमा नेपालले १० हजार मेगावाट नै निर्यात गर्न पाउने होइन, उसले पाउने त मात्र २१ सय मेगावाट हो
पछिल्लो समय नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको औपचारिक भ्रमण गर्नुभयो ।...
जिल्लाको पाणिनि गाउँपालिका वडा नं १ सिम्लेमा मात्रै पाँच करोडको सुन्तला फलेको छ। सिम्लेमा मात्र ४९ घरका कृषक व्यावसायिक सुन्तला उत्पादनमा लागेका छन्। उनिहरु सबैले सुन्तला बेचेर कम्तीमा तीनदेखि २८ लाखसम्म आम्दानी गर्छन्।...
पछिल्ला आर्थिक वर्षमा त सरकारी संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्थानका रूपमा प्राधिकरण स्थापित भएको छ। आन्तरिकरूपमा बिजुली बिक्री तथा वितरण गर्दै प्राधिकरण अब योजनाबद्धरूपमा बिजुली निर्यात गर्ने अवस्थामा पुगेको छ।...
यहाँका स्थानीले अदुवा बेचेर आएको आम्दानीबाट सडक निर्माण गरेका छन् । त्रिवेणी गाउँपालिका–४ का स्थानीयले एक वर्षमा उत्पादित सम्पूर्ण अदुवा एकमुष्ट बिक्री गरेर गाउँ जोड्ने सडक बनाएका हुन् ।