निगमको आइतबारको दिल्ली उडान गैरसैनिक हवाई उडान ऐनविपरीत : उड्डयन प्राधिकरण

नागरिक उड्डयन तथा हवाई यातायात नियमन गर्ने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार नेपाल वायुसेवा निगमले दिल्ली उडान-अवतरणको अनुमति नलिई यात्रुहरूलाई अलपत्र पारेको जनाएको छ ।

सम्बन्धित सामग्री

पोखरा-जोमसोम रुटमा क्यामेरा राख्न प्राधिकरण र आविष्कार केन्द्रबीच समझदारी

२७ कात्तिक, काठमाडौं । पोखरा–जोमसोम हवाई रुटमा क्यामरा जडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण र राष्ट्रिय आविष्कार केन्द्रबीच समझदारी भएको छ । यो रुटमा छिनछिनमा परिवर्तन हुने मौसमले हवाई उडान सुरक्षामा जोखिम निम्त्याउने गरेको छ । यस रुटको हवाई सेवालाई सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन रुटमा क्यामेरा जडान गर्न लागिएको प्राधिकरणले जनाएको छ । यसमा […]

ग्राउण्ड ह्याण्डलिङमा नेवानिको विकल्प खोज्दै नागरिक उड्डयन प्राधिकरण

उनले वायुसेवा निगममा हुँदै आएको राजनैतिक किचलोका कारण जुनसुकै बेला हवाई उडान सेवामा अवरोध हुनसक्ने भन्दै प्राधिकरणले उपयुक्त समयमा निर्णय गर्नेपनि बताए। महानिर्देशक अधिकारीले कुनैपनि वायुसेवा कम्पनीले साताको ३५ वटा उडान गरेबापत ग्राउण्ड ह्याण्डलिङ सेवा दि...

हवाई उडान ठप्प पार्ने चेतावनी

समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने निकायले आदेशात्मक व्यवस्था लागू गर्न खोजेको भन्दै हवाई सेवाको नियामक निकाय र वायुसेवा सञ्चालन गर्ने संस्थाबीचको विवाद चुलिएको छ । निर्णय लागू गर्न खोज्ने र निर्णय पालन नगर्ने अडानका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण र निजी वायुसेवा सञ्चालक संघबीचको विवाद बढेको हो ।प्राधिकरणले आइतबार विज्ञप्ति जारी गर्दै हवाई जहाजसञ्चालक कम्पनीले असार […]

सुरु भयो श्रीलङ्का–काठमाडौं सिधा उडान

लामो समयको अन्तरालपछि काठमाडौंबाट श्रीलङ्का सिधा हवाई उडान सुरु भएको छ । श्रीलङ्कन एयरलाइन्सले आज (मङ्गलबार)देखि काठमाडौँ–श्रीलङ्का सिधा उडान गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार सा एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको छ । उहाँका अनुसार श्रीलङ्कन एयरले गृष्मकालीन समयका लागि आगामी सेप्टेम्बर ४ तारिखसम्मका लागि उडान …

सोलुखुम्बुु : एक हप्तादेखि हवाई उडान ठप्प हुँदा लुक्लामा तरकारी अभाव

सोलुखुम्बु – सोलुखुम्बुको पर्यटकीय क्षेत्र लुक्लामा तरकारी तथा फलफूलको अभाव भएको छ । निरन्तरको वर्षाका कारण तेन्जिङ हिलारी विमानस्थल लुक्लामा सात दिनदेखि हवाई उडान ठप्प हुँदा लुक्लासहित आसपासका क्षेत्रमा तरकारी तथा फलफूलको अभाव भएको हो । निरन्तरको झरी र हुस्सुका कारण हेलिकप्टर तथा जहाजले भदौ ३ गतेयता उडान भर्न नसक्दा मासु, अण्डा, तरकारीसहित फलफूल भित्रिन नपाएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख मुकेशराज दहालले जानकारी दिनुभयो । उहाँका अनुसार भदौ १ गते एउटा, २ गते दुई वटा र ३ गते एउटा विमानले उडान ...

असार १७ देखि आन्तरिक उडान

मुलुकको आन्तरिक हवाई उडान असार १७ देखि सञ्चालन हुने भएको छ ।     संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्नेगरी आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को गत सोमबार भएको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेसँगै पर्यटन मन्त्रालयले नियामक आन्तरिक उडान ...

चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गए रातिदेखि मुलुकको आन्तरिक उडान स्थगन गरेको छ । अन्तर्राष्ट्रिय उडान यही वैशाख २३ गते रातिदेखि स्थगित गरिनेछ । यद्यपि नेपाल र भारतबीच हवाई उडान हुनेछ । दुई देशबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । मन्त्रिपरिषद्को गत आइतबार भएको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान वैशाख मसान्तसम्मका लागि स्थगन गर्ने निर्णय गरेको थिय

संक्रमणसँगै अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

काठमाडौं, बैशाख १४ । नेपाल र छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण अधिक हुन थालेसँगै नेपाल–भारत तथा नेपाल र अन्य अन्तरराष्ट्रिय गन्तव्यका उडानहरू प्रभावित हुन थालेका छन् । नेपाल–भारत उडान गर्दै आएको नेपालको राष्ट्रिय ध्वजावाहक कम्पनी नेपाल एयरलाइन्स र भारतको एयर इन्डियाले पनि उडान बन्द गर्ने विषयमा विचार गर्न शुरू गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण […]

युएईले भारतबाट आउने सबै उडान रद्द गर्‍यो

काठमाडौं। युनाइटेड अरब इमिरेट्स (युएई)ले भारतबाट आउने सबै हवाई उडान रद्द गरेको छ।भारतमा कोरोना महामारीले स्थिति भयावह बनेपछि युएईले भारतबाट आउने सबै उडान रद्द गरेको हो। युएईको नागरिक उड्डयन प्राधिकरण र राष्ट्रिय आपतकालीन संकट तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रुपमा उडान रद्दको घोषणा गरेका हुन्। युएईलाई ट्रान्जीट बनाई भारतमा हुने उडानहरु भने रद्द नगरिएको जनाइएको छ।

वर्षातले पहाडी जिल्लाको हवाई उडान प्रभावित

बाँके : आइतवार दिउँसोबाट परेको अविरल वर्षाका कारण नेपालगन्जबाट हिमाली तथा पहाडी जिल्लामा हुने हवाई उडान प्रभावित भएका छन्। नेपालगन्जबाट हिमाली र पहाडी जिल्लामा हुने हवाई उडान प्रभावित भएको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए। प्रमुख तिवारीले मंगलवार हुम्लाको सिमिकोटबाहे...