पाथीभरामा केबुलकार निर्माण गरिने

फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जानका लागि केबुलकार निर्माण हुने भएको छ । पर्यटन विकास तथा प्रर्वद्धनमा टेवा पुर्‍याउने उद्देश्यले पाथीभरा देवी दर्शन केबुलकार प्रालिले केबुलकार निर्माणको प्रक्रिया अगाडि बढाएको हो । सदरमुकाम फुङ्लिङमा आज प्रर्वधक कम्पनी पाथीभरा देवी दर्शन केबुलकार प्रालिले स्थानीय सरोकारवालासँग अन्तत्र्रिmया गर्दै केबुलकार निर्माणबारे जानकारी गराएको छ । काफ्लेपाटीदेखि […]

सम्बन्धित सामग्री

अध्ययनमै १५ वर्ष अधुरै डिपिआर

प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिर यात्रालाई सहज बनाउने गरी निर्माण गरिने भनिएको केबुलकार सम्भाव्यता अध्ययनमै सीमित भएको छ । कालीकोट सदरमुकाम मान्म–कोडबाडा २.१५७ किलोमिटर लामो दुरीको केबुलकारको अध्ययन गर्न नै १५ वर्ष लागेको थियो । नरहरिनाथ गाउँपालिका–१ मा रहेको सुनथराली विमानस्थलसम्म पुग्न र विमानस्थलबाट सरमुकाम मान्म पुग्न छिटोछरितो र सहज होस् भन्ने उद्देश्यले केबुलकार निर्माण योजना अघि सारिएको थियो ।

मान्म—कोडवाडा केबुलकार निर्माण गरिने

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाको वडा नम्वर १ मान्म र नरहरिनाथ गाउँपालिकाको कोडवाडा जोड्ने केबुलकार निर्माण गरिने भएको छ।...

साराङकोटमा पञ्चमुखी गणेशमूर्ति निर्माण गरिने

कास्की । कास्कीको साराङकोटमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागिएको छ । अन्नपूर्ण केबुलकार सञ्चालन गरिरहेको कम्पनीले नै रु ६ करोडको लगानीमा साराङकोटको डाँडामा पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागेको हो । कम्पनीका महाप्रबन्धक दिनेश पौडेलले निर्माणको काम शुरु भइसकेको बताए ।

साराङकोटमा पञ्चमुखी गणेशमूर्ति निर्माण गरिने

कास्की– कास्कीको साराङकोटमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागिएको छ । अन्नपूर्ण केबुलकार सञ्चालन गरिरहेको कम्पनीले नै रु ६ करोडको लगानीमा साराङकोटको डाँडामा पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागेको हो । कम्पनीका महाप्रबन्धक दिनेश पौडेलले निर्माणको काम शुरु भइसकेको बताए । ‘पञ्चमुखी गणेशको मूर्ति निर्माणको काम सुरु भइसकेको छ, ३० फिट […]

प्रसिद्ध धार्मिकस्थल पाथीभरामा केबुलकार बन्ने

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जानका लागि केबुलकार निर्माण हुने भएको छ । पर्यटन विकास तथा प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले पाथीभरा देवी दर्शन केबुलकार प्रालिले केबुलकार निर्माणको प्रक्रिया अगाडि बढाएको हो ।  सदरमुकाम फुङ्लिङमा आज प्रवद्र्धक कम्पनी पाथीभरा देवी दर्शन केबुलकार प्रालिले स्थानीय सरोकारवालासँग अन्तक्र्रिया गर्दै केबुलकार निर्माणबारे जानकारी गराएको छ । काफ्लेपाटीदेखि पाथीभराधाम जोड्ने गरी केबुलकार निर्माण गरिने भएको छ ।  आगामी वैशाखदेखि केबुलकार निर्माणको काम सुरु गर्ने गरी त...

प्रधानमन्त्रीले गरे लुम्बिनी केबुलकार आयोजनाको शिलान्यास

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केबुलकार आयोजना निर्माणको शिलान्यास गरेका छन्। बुटवल उपमहानगर ३ पाल्पाको तिनाउ वसन्तपुर डाँडा जोड्ने हिलस्टेसन सहितको केबुलकार शिलान्यास गरेको हुन्। करिब ३ अर्बको लगानीमा आगामी एक वर्षभित्र निर्माण गर्ने लक्ष्य रहेको छ।  चन्द्रागिरि केबुल कारपछि बुटवलमा निर्माण गरिने यो लोकेसन वेनेफिटको स्थानको आयोजना रहेको मानिएको छ। केबुलकारको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले अर्को वर्ष फागुन १ गते वसन्तपुर डाँडामा केबुल कारको उद्घाटन गर

बन्दीपुरमा केबुलकार निर्माण गरिने

तनहुँ –  ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार सञ्चालन गरिने भएको छ । आर के बी रियल स्टेट एण्ड कन्सट्रक्सन लिमिटेड र स्थानीय व्यापारी ताराप्रसाद उपाध्यायको लगानीमा बन्दीपुर केबुलकार निर्माण प्रक्रिया अगाडि बढेको हो । ठूलढुंगाबाट बराल चोकसम्म सञ्चालन हुने केबुलकार रू ५६ करोडको लागतमा निर्माण हुने उक्त केबुलकारका अध्य...

तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार निर्माण गरिने

दमौली, तनहुँ । तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार सञ्चालन गरिने भएको छ । आर के बी रियल स्टेट एण्ड कन्सट्रक्सन लिमिटेड र स्थानीय व्यापारी ताराप्रसाद उपाध्यायको लगानीमा बन्दीपुर केबुलकार निर्माण प्रक्रिया ...