बारा–४ मा सत्ता गठबन्धनद्वारा चुनाव परिचालन समिति गठन

आसन्न निर्वाचनमा बारा क्षेत्र नं ४ मा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि कांग्रेसका क्षेत्रीय सभापतिको नेतृत्वमा चुनाव परिचालन समिति गठन भएको छ ।सोमवार बसेको ५ दलीय वाम लोकतान्त्रिक गठबन्धनको बैठकले बारा–४ का कांग्रेस क्षेत्रीय सभापति सुनिल गुप्ताको अध्यक्षतामा माओवादी केन्द्रका प्रेम बराल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सीताराम गुप्ता रहनेगरी समितिमा गठन गरिएको हो ।आसन्न निर्वाचनका लागि बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार किसान श्रेष्ठ र प्रदेशसभा सदस्य तर्फ ४ (क)