२० असार, काठमाडौं । संघीय संसदको दुबै सदन अवरुद्ध गरेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामालाई बटमलाइन बनाएको छ । प्रधानमन्त्री प्रचण्डले सोमबार दिएको अभिव्यक्तिलाई लिएर एमालेले बुधबार राष्ट्रियसभा बैठक अवरुद्ध ग¥यो । लगत्तै बसेको प्रतिनिधिसभा बैठक पनि चल्न दिएन । सोमबार ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम […]