काठमाडौँ - वाणिज्य बैंकहरूले आकर्षक ब्याज दिएर निक्षेप बढाउन थालेका छन् । लगानीयोग्य रकम (तरलता)मा चाप पर्न थालेपछि बैंकहरूले निक्षेपको ब्याजदर बढाएका हुन् । बैंकहरूले एक वर्षभन्दा माथिको मुद्दती निक्षेपमा ब्याजदर बढाएर १० प्रतिशतसम्म पुर्याएका छन् ।
कोभिड-१९ का कारण पछिल्लो दुई वर्षमा बैंकहरूले लगानी बढाउन सक…