काठमाडौं : प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यावहारिक र जीवनोपयोगी हुनुपर्ने बताएका छ्न। सोमबार भएको त्रिविको ४७ औं दीक्षान्त समारोहमा उनले यस्तो बताएका हुन्।उनले विश्वविद्यालयको स्तर उच्च बनाउन सबै प्राध्यापक, कर्मचारी र विधार्थीबीच सहकार्य,सहयोग र सद्भाव सदैव आवश्यक पर्नेमा ध्यानाकर्षण गराए।उनले भने, 'मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल सुदृढ बनाउन र मुलुकको अर्थतन्त्रलाई तीव्र रुपान्तरण गर्न प्रावि