सवारी भाडा कार्यान्वयनमा सिडिओको ‘परीक्षा’ !

सरकारले तोकेको भाडादरमा असन्तुष्टि जनाउँदै केही व्यवसायी र मजदुरले हिजो र आज दिउँसोसम्म मेची राजमार्ग बन्द गराए। आज अपराह्नपछि सवारीका साधन चल्न सुरु गरेका छन् तर कुनै लिखित सम्झौता नहुँदा यात्रुलाई थप अन्योल भएको छ।...

सम्बन्धित सामग्री

बागमती प्रदेशभित्र बढ्यो सवारी भाडा, कहाँ कति ?

काठमाडौँ- बागमती प्रदेशभित्र सवारी भाडा वृद्धि भएको छ। इन्धनमा मूल्यवृद्धि भएसँगै बागमती प्रदेशले सवारी भाडा समायोजन गरेको हो। भदौ ४ गते बसेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले भाडा समायोजन गरेको छ। काठमाडौं उपत्यकाभित्र गुड्न सार्वजनिक सवारीमा ५ किलोमिटरसम्म १८ रुपैयाँ भाडा क...

बागमती प्रदेशभित्र बढ्यो सवारी भाडा, कहाँ कति ?

काठमाडौँ- बागमती प्रदेशभित्र सवारी भाडा वृद्धि भएको छ। इन्धनमा मूल्यवृद्धि भएसँगै बागमती प्रदेशले सवारी भाडा समायोजन गरेको हो। भदौ ४ गते बसेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले भाडा समायोजन गरेको छ। काठमाडौं उपत्यकाभित्र गुड्न सार्वजनिक सवारीमा ५ किलोमिटरसम्म १८ रुपैयाँ भाडा क...

पाथीभरा तीर्थयात्रीलाई तोकिएकोभन्दा बढी सवारी भाडा लिन नपाइने

ताप्लेजुङस्थित पाथीभरा मन्दिर आउने दर्शनार्थी एवं पर्यटकलाई तोकिएकोभन्दा बढी सवारी भाडा लिन नपाइने भएको छ । दर्शनार्थीका लागि गाडी तथा यात्रा व्यवस्थापनका सम्बन्धमा यसअघि भएको निर्णय कडाइका साथ कार्यान्वयन गर्न सरोकारवालाले पुनःध्यानाकर्षण गराएका छन् । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले पाथीभरा आउने दर्शनार्थीको सहजताका लागि यसअघि भएका निर्णय पूर्णरुपमा कार्यान्वयन गर्ने, गराउनेसहितका केही […]

घटेन सवारी भाडा, सहचालकको जवाफ घटेको भाडा सरकारसँग माग्नुहोस्

काठमाडौं, असार १७। रत्नपार्कबाट थानकोटसम्म चल्ने चन्द्रागिरि यातायातका सहचालक र सोही यातायातमा सवार विनु कार्कीबीच गाडी भाडाको विषयमा सोमबार साँझ झगडा भयो । सधैँ २० रुपैयाँमा ओहोरदोहोर गरेकी कार्कीसँग सहचालकले त्यो दिन २५ रुपैयाँ मागे। कार्कीको भनाइ थियो, “तेलको भाउ बढेकै बेलामा त २० रुपियाँ मात्रै तिरेहुथ्यो अहिले त झन् डिजेलको भाउ २९ रुपैयाँ घटेका […]

पेट्रोलियम पदार्थको मूल्यसँगै घट्यो गाडी भाडा, अब कहाँको कति ? (सूची)

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ घटेपछि सार्वजनिक यातायातको सवारी भाडा पनि घटेको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य समायोजनसँगै गाडी भाडा समायोजन गरेको हो ।नेपाल आयल निगमले हिजोदेखि पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य समायोजन गरेको थियो । त्यससँगै विभागले सार्वजनिक यातायातको सवारी भाडा समायोजन गरेको जनाएको छ । विभागकाअनुसार यात्रुवाहक सवारीको भाडा २ प्रतिशतले घटेको छ ।यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २.६ प्रतिशत र तराईको बाटोमा

एक वर्षमै ५० प्रतिशत सवारी भाडा वृद्धि

काठमाडौं । सार्वजनिक तथा मालबाहक सवारीसाधनको भाडा विगत एक वर्षको अवधिमा ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सरकारले गत वर्षको असार, चैत र जेठ महिनामा दुईपटक गरेर चारपटक भाडा वृद्धि गर्दै सार्वजनिक तथा मालवाहक सवारीसाधनमा ५० प्रतिशत बढी मूल्यवृद्धि गरेको हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बहानामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात विभागले पटकपटक […] The post एक वर्षमै ५० प्रतिशत सवारी भाडा वृद्धि appeared first on राजधानी राष्ट्रिय दैनिक.

सवारी भाडा बढ्यो

काठमाडौं, ३ जेठ । सरकारले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि भएको कारण जनाउँदै भाडा वृद्धिको निर्णय गरेको हो । विभागका अनुसार यात्रुवाहक सवारीको भाडा ३.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी ४.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ५.१ प्रतिशतका दरले भाडा वृद्धि […]

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

काठमाडौँ – सार्वजनिक यातायातको भाडा फेरि बढेको छ। सरकारले लामो दूरीको सवारी भाडा ३.५ प्रतिशतले बढाएको हो। आइतबार यातायात व्यवस्था विभागले नयाँ भाड दर सार्वजनिक गरेको छ। जसमा यात्रुबहाक सवारीमा ३.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा ४.६ प्रतिशत र तराईंको बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा ५.१ प्रतिशतले भाडा वृद्धि गरिएको विभागले जनाएको छ। […]

सवारी भाडा बढाउने तयारी

नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर सार्वजनिक सवारी भाडा वृद्धि गर्न लागिएको छ।  विगतमा पनि चाडपर्वको अवसरमा सवारी साधनको सङ्ख्या नियन्त्रण गरेर यातायात व्यवसायीले यात्रुबाट मनलाग्दी भाडा असुल गर्दै आएका थिए तर यसपटक भने यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आपसमा मिलेमतो गरेर भाडा समायोजनको बहानामा सार्वजनिक भाडादर वृद्धि गर्ने तयारी गरेका हुन्। …