काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्त)मा अधिकांश बैंकको आधार ब्याजदर घटेको छ । तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका २७ वटै वाणिज्य बैंकमध्ये २४ वटा बैंकको आधार ब्याजदर घटेको छ ।
बैंक तथा वित्तीय संस्थाले ऋणी ग्राहकबाट दिने ब्याजदर आधार ब्याजदरको आधारमा निर्धारण गर्ने गर्दछन् । राष्ट्र...