मुलुकले संघीयता अँगालेसँगै राजनीतिक इकाइका अलावा प्रशासनिक इकाइ पनि कतै खुम्चिने त कतै थपिने क्रममा छन् । कति त पुनर्संरचित भएका छन् । प्रशासनिक इकाइको पुनर्संरचनासँगै मौजुदा कर्मचारी संयन्त्रमा पनि आमुल परिवर्तनको गुञ्जायस देखिन्छ । सरकारले विगत २०७४ असोजमा नेपालको संविधानको धारा २९६ को उपधारा १ अनुसार कर्मचारी समायोजन ऐन जारी गरी सो ऐनको दफा […]
The post कमजोर प्रशासनिक व्यवस्थापन ! appeared first on राजधानी राष्ट्रिय दैनिक.