धनकुटा माओवादीमा विद्रोह, स्वतन्त्र उम्मेदवारी दिने गरी नेताहरुकाे सामूहिक राजीनामा

विराटनगर । नेकपा माओवादी केन्द्र धनकुटासम्वद्ध नेता कार्यकर्ताहरुले पदबाट सामूहिक राजीनामा दिंदै विद्रोह गरेका छन् । संविधानसभा सदस्य तथा पार्टी पोलिटव्यूरो सदस्य हेमराज भण्डारी, केन्द्रीय सदस्य धनमाया विश्वकर्मा, प्रदेश कमिटी सहसचिव ऋषिराम ढुंगाना, जिल्ला समन्वय समिति संयोजक डिल्लीराम राईसहितका नेता कार्यकर्ताहरुले राजिनामा दिएक...

सम्बन्धित सामग्री