२०८० सालमा सबै नेपालीको घरघरमा विद्युत् पुग्ने

नेपाल विद्युत प्राधिकरणको प्रशारण क्षमतालाई वृद्धि गरी आगामी पाँच वर्षमा ३६ सय मेगावाट पु¥याउने लक्ष्य राखेको छ । दुई हजार मेगावाट क्षमतामा रहेको प्रसारण क्षमतालाई १६ सय मेगावाट वृद्धि गरी ३६ सय मेगावाटमा पु¥याउने लक्ष्य राखेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । मंगलबार ३६ औं वार्षिकोत्सव कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्नुहुँदै कार्यकारी निर्देशक घिसिङले प्रशारण क्षमता वृद्धि गरी विद्युतमा आत्मनिर्भर हुने पहिलो लक्ष्य रहेको बताउनभुयो । वि