सरकारले राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाको मासिक भत्ता ५० हजार पुर्‍यायो

काठमाडौं । सरकारले राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई ‘व्याकुल माइला’लाई मासिक ५० हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ । उनको सहज जीवनयापनका लागि भन्दै सरकारले अहिले २५ हजार रुपैयाँ भत्ता दिंदै आएकोमा त्यसमा थप गरी ५० हजार रुपैयाँ पुर्‍याएको हो । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री […]

सम्बन्धित सामग्री

सरकारद्वारा व्याकुल माइलाको मासिक भत्ता दोब्बरले वृद्धि

काठमाडौँ । सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई मासिक ५० हजार भत्ता दिने भएको छ। यसअघि उनलाई मासिक २५ हजार रुपैयाँ दिने गरिएकोमा अब ५० हजार दिइने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला)लाई सहज जीवनयापनका लागि यसअघि मासिक २५ हजार रुपैयाँ […]