मन्त्रिपरिषदको निर्णय : व्याकुल माइलाको मासिक भत्ता ५० हजार, यी पालिकालाई घोषणा गरियो विपद् सङ्कटग्रस्त क्षेत्र

  काठमाडौं : सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई मासिक ५० हजार रुपैयाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को यही असोज ७ गते बसेको बैठकले व्याकुल माइलालाई सहज जीवनयापनका लागि मासिक २५ हजार भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त रकममा वृद्धि गरि मासिक ५० हजार रुपैयाँ दिने…