काठमाडौं : साताको तेस्रो दिन मंगलबार शेयर बजारमा हरियाली छाएको छ।शेयर कारोबार मापक नेप्से परिसूचक ६३.०१ अंकले बढेर २ हजार ६ सय ७९ दशमलव ९५ अंकमा पुगेको छ। नेप्से दोहोरो अंकले बढेपनि कारोबार रकम भने सोमबारको भन्दा करिब २१ करोड कम भएको छ।आज ९१ लाख १० हजार ७ सय ५८ कित्ता शेयर ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८ सय २७ रुपैयाँमा कारोबार भयो। सोमबार ४ अर्ब ५३ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको थियो। आज शेयर मूल्य बढ्नेमा श्रीफाइनान्स पहिलो नम्बरमा र सप्तकोशी डेभलपमेन्ट बैंक दोस्रो नम्बरमा छन्।यी दुवै कम