देकिङ स्पोर्टस् सेन्टर जिम्न्यासियममा नेपाली महिला भलिबल टोली भियतनामसँग ३–० को सोझो सेटमा पराजित भयो । तीन सेटमै भियतनामले नेपालमाथि दबाब राखेको थियो । भियतनामले २५–४, २५–१६ र २५–१३ को नतिजा निकाल्यो ।...
बिहीबारदेखि सुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा हुने महिला भलिबल र तेक्वान्दोको तयारी पूरा भएको छ । जिल्ला खेलकुद विकास समितिले खेल मैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यास स्थलको व्यवस्थापन गर्दै तयारी पूरा गरेको हो ।समितिका अध्यक्ष दिनेश केसीले स्थानीय तह र जिल्ला भलिवलको संघको सहयोगमा बेनीको खुल्ला मञ्च खेलमैदानमा […]
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबको महिला भलिबल टोली क्लब भलिबलको इतिहासमा पहिलोपटक च्याम्पियन बनेको छ । शनिबार छैटौं संस्करणको आरबिबी एनभिए क्लब लिग भलिबल अन्तरगत महिलातर्फको राउन्ड रोविन लिगको अन्तिम खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मी पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको राष्ट्रिय महिला भलिबल टोली र महिला फुटबल टोलीले पहिलोपटक एसियाली खेलकुद (एसियाड) मा सहभागिता जनाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को शुक्रबार बसेको १ सय १२औं बोर्ड बैठकले आगामी भदौ २५ देखि असोज ९ गतेसम्म चीनको हाग्ंजोउ शहरमा आयोजना हुने १९औं एसियाडमा महिला भलिबल टोली र महिला फुटबलसहित […]
काठमाडौं । प्रधान मन्त्री शेरवहादुर देउवाले शुक्रबार राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरेका छन् । बंगलदेशको ढाकामा २०८७ पौष ६ देखि १६ गते सम्म संचालन भएको बंगबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता महिला भलिबल टोलीका खेलाडी हरुलाई प्रधान मन्त्री देउवाले जनहि ५ लाख प्रदान गरेका थिए । स्वर्ण […]
काठमाडौं । साबिक विजेता नेपाली राष्ट्रिय महिला टोलीले उज्वेकिस्तानलाई सोझो सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यम्पियनसिपको फाइनलमा पुगेको छ । बंगलादेशको ढाकामा जारी प्रतियोगितामा अपराजित दुई टोलीबीचको खेलमा नेपालले उज्वेकिस्तानलाई २५-२०, २५-२३ र २५-१४ को सेटमा हराएकाे हाे । साविक विजेता नेपाली टोलीले यसअघि श्रीलंकालाई ३-२, बंगलादेश र माल्दिभ्सलाई सोझो सेटमा […]
The post नेपाली महिला भलिबल टोली फाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौं । नेपाल भलिबल संघले पुसमा बंगलादेशमा आयोजना हुने एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि आइतबार महिला र पुरुष राष्ट्रिय भलिबल टोलीको घोषणा गरेको छ । संघले महिला र पुरुषको समान १२ सदस्यीय टोली घोषणा गरेको हो । पुरुष टोलीमा स्पाइकर मानबहादुर श्रेष्ठ र मिडल ब्लकर भैरव बमले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । […]
The post पुरुष र महिला भलिबल टोली घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौं : एभीसी एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघले अभ्यास सुरु गराएको छ। फिलिपिन्समा भदौ दोस्रो साताबाट सुरु हुने प्रतियोगिताका लागि नेपाली भलिबल टोलीले तयारी अघि बढाएको हो। प्रतियोगिताको लागि नेपाली टोलीले त्रिपुरेश्वस्थित राखेप कभर्ड हलमा स्वास्थ्य सावधानी अपनाएर प्रतियोगिताको तयारी गरिरहेका छन्।
यसअघि चीनमा हुने भनिएको…