पोखरा आर्ट ग्यालरी भत्काउँदै महानगर

पोखरा आर्ट ग्यालरीमा भदौ १० देखि सुरु सामूहिक कला प्रदर्शनी ‘अनन्त रेखाहरू’ भदौ २५ सम्म चल्नुपर्ने हो । ग्यालरी भवनको आफ्नै आयु पनि बढीमा भदौ २५ सम्म हो । तर पोखरा महानगरपालिकाले महेन्द्रपुलमा रहेको ग्यालरीसहितको भवन खाली गर्न दिएको ३५ दिने म्याद बुधबार सकिएको छ ।

सम्बन्धित सामग्री

महेन्द्रपुलमा चल्यो डोजर

पोखरा । पोखरा महानगरपालिकाले यहाँको व्यस्त बजार महेन्द्रपुलमा बिहीबार डोजर चलाएको छ । महानगर मातहतका पोखरा आर्ट ग्यालरी र पोखरा सार्वजनिक पुस्तकालय रहेका सटरमा भत्काउन महानगरले डोजर चलाएको हो । काठमाडौं महानगरमा मेयर बालेन साहको डोजर प्रभाव क्षेत्रफल आधारमा सबैभन्दा ठूलो महानगर पोखरामा पनि परेको हो ।पोखराका ती संरचना भत्काउन महानगरले यसअघि ३५ दिने सार्वजनिक […] The post महेन्द्रपुलमा चल्यो डोजर appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पोखराकाे आर्ट ग्यालरी र पुस्तकालयमा चलाईयो डोजर

पोखरा । पोखरा महानगरपालिकाले सार्वजनिक जमिनमा बनेका संरचनामा डोजर चलाउन सुरु गरेको छ । पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले डोजर चलाएको छ । बिहीबार आफ्नै स्वामित्वको जमिनमा बनेका महेन्द्रपुलका सटर तथा घरमा पोखरा महानगरपालिकाले डोजर लगाएको हो । पोखराका मेयर धनराज आचार्य, पोखरा ९ का...

पोखराकाे आर्ट ग्यालरी र पुस्तकालयमा चलाईयो डोजर

पोखरा । पोखरा महानगरपालिकाले सार्वजनिक जमिनमा बनेका संरचनामा डोजर चलाउन सुरु गरेको छ । पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले डोजर चलाएको छ । बिहीबार आफ्नै स्वामित्वको जमिनमा बनेका महेन्द्रपुलका सटर तथा घरमा पोखरा महानगरपालिकाले डोजर लगाएको हो । पोखराका मेयर धनराज आचार्य, पोखरा ९ का...

पोखरा आर्ट ग्यालरी भत्काउँदै महानगर

पोखरा आर्ट ग्यालरीमा भदौ १० देखि सुरु सामूहिक कला प्रदर्शनी ‘अनन्त रेखाहरू’ भदौ २५ सम्म चल्नुपर्ने हो । ग्यालरी भवनको आफ्नै आयु पनि बढीमा भदौ २५ सम्म हो । तर पोखरा महानगरपालिकाले महेन्द्रपुलमा रहेको ग्यालरीसहितको भवन खाली गर्न दिएको ३५ दिने म्याद बुधबार सकिएको छ ।

पोखराको आर्ट ग्यालरी र पुस्तकालयमा चल्यो महानगरको डोजर

पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले डोजर चलाएको छ।

पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा चल्यो महानगरपालिकाको डोजर

कास्की । पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले डोजर चलाएको छ । २०५६ सालमा स्थापना भएको पोखराको एकमात्र सार्वजनिक ग्यालरी पुरानो र जीर्ण भएको भन्दै महानगरका तत्कालीन मेयर मानबहादुर जिसीको कार्यकालमै त्यसलाई भत्काउने निर्णय भएको थियो । हालका मेयर धनराज आचार्यसहितको टोलीले आज बिहान त्यसलाई भत्काएको हो । ग्यालरीको तल्लो तलामा सटर राखेर […]

पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले चलायो डोजर

२३ भदौ, कास्की । पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले डोजर चलाएको छ । २०५६ सालमा स्थापना भएको पोखराको एकमात्र सार्वजनिक ग्यालरी पुरानो र जीर्ण भएको भन्दै महानगरका तत्कालीन मेयर मानबहादुर जिसीको कार्यकालमै त्यसलाई भत्काउने निर्णय भएको थियो । हालका मेयर धनराज आचार्यसहितको टोलीले आज बिहान त्यसलाई भत्काएको हो । ग्यालरीको तल्लो तलामा […]

पोखरामा ‘अनन्त रेखाहरु’ देखाउँदै सिर्जनशील

५ भदौ, साउन । कोभिड महामारीको दोस्रो लहरमा कलाकार मिलन शेरचन संक्रमित बनिन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिडलाई त जितिन् । तर, त्यसको बाछिटा भने अझै हटिसकेको छैन । ‘अहिले पनि बिरामी नै छु । जसोतसो हिँडिराखेको छु । आजै(आइतबार) हो धेरै दिनपछि बाहिर निस्किएको,’ आइतबार पोखरा आर्ट ग्यालरी भेटिएकी शेचरनले भनिन्, ‘डाक्टरले पनि […]

बेवास्तामा पोखरा आर्ट ग्यालरी : प्रशस्तै कलाकार, देखाउने ठाउँ छैन

२४ फागुन, पोखरा । ‘स्मार्ट सिटी’को लक्ष्य लिएर अघि बढेको एउटा शहर पूर्ण बन्न केके चाहिएलान् ? सडक ? प्रयाप्त भौतिक संरचना ? सुविधा सम्पन्न स्कुल, कलेज र अस्पताल ? वा अन्य केही पूर्वाधार ? वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यान’ यीबाहेक पनि कला, साहित्य र संस्कृतिको सम्मानविना पनि एउटा सहर पूर्ण नहुने बताउँछन् । एउटा […]