तपाईँले त जित्ने हुनु भो, के भन्नुहुन्छ? नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि जीवनमा जे सम्वृद्धि खोजेका छन् त्यो दिशामा जानलाई एउटा वैकल्पिक शक्ति आवश्यक छ भन्ने कुरालाई सानो रूपमा भएपनि अनुमोदन गरेर अवसर दिनु भयो भन्ने अर्थमा बुझेको छु। तपाईँलाई गठबन्धनले गोरखाभन्दा बाहिरबाट लड भनेको थियो है? तपाईँ गोरखा छोडेर जाने ठाउँ…