जातीय विभेदविरुद्व लघु फिल्म प्रतियोगिता हुने

जातीय विभेदविरुद्ध निर्देशक समाज र यूएनडीपीको लघु फिल्म प्रतियोगिता नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र यूनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिता घोषणा गरेको छ। प्रतियोगितामा फिल्मले जात व्यवस्था उन्मूलनसम्बन्धी विषयलाई ३ मिनेटभित्रमा प्रस्तुत गर्नुपर्ने प्रावधान राखिएको छ। ‘फिल्मले जात प्रथा र यो प्रथाबाट सिर्जित समस्यालाई गहिरो गरी बुझाउने तथा […]

सम्बन्धित सामग्री

जातीय विभेद विरुद्ध लघु फिल्म प्रतियोगिता हुने

नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेद विरुद्ध लघु फिल्म प्रतियोगिता  घोषणा गरेको छ । निर्देशक समाज र युनडीपीद्वारा जारी सूचनाअनुसार फिल्मले जात व्यवस्था उन्मुलनसम्बन्धी विषयलाई ३ मिनेट भित्रमा प्रस्तुत गर्नुपर्नेछ । ‘फिल्मले जात प्रथा र यो प्रथा सिर्जित समस्यालाई गहिरो गरी बुझाउने र जातप्रथा उन्मुलनसम्बन्धी विद्यमान कानुनलाई लागू गर्न प्रेरित गर्ने हुनुपर्छ,’ युएडीपीद्धारा जारी सूचनामा भनिएको छ ।  भिडियो