बेइजिङः चिनियाँ राष्ट्रपति सी जिङपिङको निमन्त्रणामा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले बेइजिङ भ्रमण गरी स्वदेश फर्किएका छन्।
तीन दिनको राजकीय भ्रमण क्रममा बेइजिङ पुगेका उनको भ्रमणलाई चीनले गोप्य राखेको थियो। भ्रमण सकेर किम स्वदेश फर्किएपछि चिनियाँ सञ्चारमाध्यमले भ्रमणलाई पुष्टि गर्दै राष्ट्रपति सीसँग भेटवार्ता गरेको समाचार सार्वजनिक गरेका