काठमाडौं: अघिल्लो महिना रौतहटका रामकिशोर यादवले आफ्नै नाबालक छोरीको हत्या गरे। एकमात्र कारण थियो बीमा। उनले पहिले नाबालक छोरीको बीमा गरे, अनि हत्या। हत्यापछि बीमा रकममा दाबी गरे।
पोखराका रमेश नेपालीले पनि एक करोड कमाउने लोभमा श्रीमतीको हत्या गरे। कारण थियो बीमा रकम हत्याउनु। हत्यापछि बीमा बापतको १ करोड