डीआईजी बाबुराम पाण्डेलाई सशस्त्रको प्रवक्ताको जिम्मेवारी

काठमाडौं । सशस्त्र प्रहरी बलले आफ्नो प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक बाबुराम पाण्डेलाई

सम्बन्धित सामग्री

ड्युटीमै बित्छ डीआईजी मीरा चौधरीको दसैँ

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी अहिले प्रहरी नायव महानिरीक्षक (डीआईजी) मीरा चौधरीको काँधमा छ । आजभोलि उनी चटारोमा हुन्छिन् । काठमाडौँ महानगरपालिकासँगको समन्वयमा बेसमेन्ट पार्किङ खुलाउने अभियान चलिरहेको छ । अत्यासलाग्दो सडक जाम खुलाउन बिहानदेखि नै कडा मेहनत गर्नुपर्छ ।नेपालीहरूको महान् चाड दसैँ सुरु भएदेखि मीराको काँधमा अर्को जिम्मेवारी पनि थपिएको छ । चाडपर्वमा सवारी दुर्घटना न्यूनीकरण गर्न र यातायातको सहज व्यवस्थापन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । सो समितिमा सदस्य छिन

अर्थ सचिवको जिम्मेवारी कृष्णहरि पुस्करलाई

काठमाडौं : सरकारले अर्थमन्त्रालयको सचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिएको छ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ सचिवको जिम्मेवारी पुष्करलाई दिएको हो। यसअघिका अर्थसचिव मधु मरासिनीलाई मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेको थियो।  राजस्व सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई दिइएको छ ।यस्तै बैठकले राष्ट्रिय अनुसन्धान विभागका २ जनालाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी सरहको पद)मा बढुवा गरेको छ। डीआईजी सरहका हुतराज थापा र ओम जोशीलाई अतिरिक्त मुख्य अनुस

प्रहरी प्रवक्तामा डीआईजी राई

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईलाई दिइएको छ । उनी हालैमात्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डीआईजीमा पदोन्नति भएका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार उनले आजैदेखि प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् ।पदोन्नति हुनुअघि उनी बबरमहलस्थित प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो प्रमुखका रूपमा रहेका थिए । यसअघिका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई भने अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा पठाइएको छ ।

प्रहरी प्रवक्तामा डीआईजी राई

काठमाण्डाै – नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईलाई दिइएको छ ।  उहाँ भर्खरैमात्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डीआईजीमा पदोन्नति हुनुभएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार उहाँले आजैदेखि प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएको छ । पदोन्नति हुनुअघि उहाँ बबरमहलमा रहेकाे प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुखका रूपमा हुनुहुन्थ्यो । यसअघिका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई भने अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा पठाइएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी राईलाई

२३ असार, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले पाएका छन् । हालका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीको सरुवा भएपछि प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले डीआईजी राईलाई उक्त जिम्मेवारी दिएका हुन् । प्रतिआतंकवाद र विध्वंसात्मक गतिविधिबारे अनुसन्धान गर्ने विशेष ब्यूरोमा लामो समयसम्म काम गरेका राई चर्चामा […]

प्रहरी एकेडेमीको निमित्त प्रमुखमा डीआईजी आचार्य

नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डीआईजी मुकुन्दराज आचार्यले समालेका छन् । गृह मन्त्रालयले शुक्रबार आचार्यलाई निमित्त कार्यकारी प्रमुखमा काज सरुवा गर्ने निर्णय गरेको थियो । आचार्यले आइतबार कार्यभार समालेका हुन् । यसअघि त्यहाँ कार्यरत एआईजी निरज शाही र डीआईजी डा. देवबहादुर बोहराले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाएका थिए । वैशाख १९ बाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान नेतृत्वविहीन थियो । डीआईजी आचार्यले कार्यभार समाल

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी विदुर खड्का

सशस्त्र प्रहरीको प्रवक्ताको जिम्मेवारी डीआईजी विदुर खड्काले पाएका छन् । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले खड्कालाई प्रवक्ता ताकेका हुन् । खड्का केही दिनअघि डीआईजीमा बढुवा भएका थिए ।यसअघि कायम मुकायम एसएसपी कमल तिउसिना सशस्त्र प्रहरी बलको प्रवक्ता थिए ।  सशस्त्र प्रहरीसँग सम्बन्धित सूचना र जानकारीका लागि ९८५१२७२००७ मा सम्पर्क राख्न सकिने सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रहरी प्रवक्तामा डीआईजी आचार्य

काठमाडौँ– प्रहरी नायब महानिरीक्षक (डीआईजी) मुकुन्दराज आचार्यले नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी पाएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी आचार्यलाई बुधवारदेखि लागू हुने गरी प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको हो। अर्को निर्णय नहुञ्जेलका लागि आचार्यलाई प्रवक्ताको जिम्मेवारी दिइएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । प्रवक्तामा यसअघि प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर थिए।

सुदूरपश्चिमको प्रहरी प्रमुखमा डीआईजी कंडेल

१८ असार, धनगढी । सुदूरपश्चिम प्रदेशको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक -डीआईजी) पुरुषोत्तम कंडेलले पाएका छन् । प्रहरी प्रधानकार्यालय मानव स्रोत प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्सालबाट सरुवाभएर आएका कंडेलले बिहीबार धनगढी पुगेर कमाण्ड सम्हालेका हुन् । कंडेलले प्रदेशमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, चोरी तस्करी नियन्त्रण, सीमा सुरक्षालगायतका विषयलाई प्राथमिकतामा राखेर प्रहरी […]