विराटनगर / मोरङ र झापाको बीचमा पर्ने मावा खोलामा बालुवा लोड गरिरहेका एक मजदुरको ट्याक्टरको ट्रलीले किचेर सोमबार दिउँसो मृत्यु भएको छ । बालुवा भर्दै गरेको अवस्थामा प्रदेश १–०४–०१ त १२० नम्बरको ट्याक्टरको ट्रली अचानक पल्टिँदा त्यसले किचेर मोरङको रतुवामाई नगरपालिका–८ का ५१ वर्षीय गौरीमान खड्काको ज्यान गएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर...
The post ट्याक्टरको ट्रलीले किचेर बालुवा लोड गर्ने मजदुरको मृत्यु appeared first on Purbeli News.