रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान तीव्र

आयोजना आयोजना प्रमुख सत्यराम ज्याख्वका अनुसार उपकरण जडानकार्य ६० प्रतिशत पूरा भएको र बाँकी काम २०७९ भित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढिरहेको छ। उपकरण जडानका लागि दैनिक एक सयभन्दा बढी दक्ष जनशक्ति परिचालन भइरहेका छन्।...

सम्बन्धित सामग्री

रसुवागढी जलविद्युत् आयोजना

रसुवा । उत्तरी रसुवाको टिमुरेमा निर्माण भई रहेको १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् गृहमा उपकरण जडान हुँदै । फ्रेन्सिस नामक ३ वटा टरवाइन जडान हुने प्राविधिकद्वारा जानकारी ।

उपकरण जडान नहुँदा रसुवागढी जलविद्युत् एक वर्ष पछाडि धकेलियो

समयमै उपकरण जडान नहुँदा रसुवामा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना एक वर्ष पछाडि