अहिले धेरैको निद्रा विथोलेको छ, सोसल मिडिया, टेलिभिजन लगायतले। राती ओछ्यानमा पुगेपछि कोही फेसबुक चलाउन थाल्छन् त कोही युट्युबमा भिडियो हेर्न थाल्छन् । रातभर यस्तै काममा तल्लिन भएपछि विहान चाडै उठ्न संभव भएन । त्यही कारण विहान अबेरसम्म सुत्ने गर्छन् । यस्तो बानीले धेरैको दैनिकी अस्तव्यस्त बनाएको छ । कतिबेला सुत्ने र कतिबेला उठ्ने आफ्नो […]