मधेस प्रदेशमा नेपाली कांग्रेसको ससदीय दलको नेता छान्न आज मतदान हुने भएको छ । दिउँसो तीन बजेबाट मतदान सुरु गर्ने निर्वाचन कार्यतालिका रहेको छ । प्रदेश सभापति कृष्णप्रसाद यादव र पूर्वमन्त्री रामसरोज यादवले दलको नेतामा उम्मेदवारी दर्ता गराएका छन् । बिहीबार विहान कृष्ण र रामसराेजले उम्मेदवारी दर्ता गरेका हुन् ।दुई जनाबीच सहमति नजुटेकोले निर्वाचनमार्फत दलको नेता छान्न लागिएको कांग्रेस मधेस प्रदेश प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले बताए । सभापति देउवा पक्षधर कृष्ण