सौर्य एयर दुर्घटना : पाइलट शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त

सौर्य एयरलाइन्स विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ।