युरोकपमा लगातार दोस्रो जितसहित इटली अन्तिम १६ मा प्रवेश

३ असार, काठमाडौं । इटली युरोकप-२०२० को अन्तिम १६ मा स्थान बनाउन पहिलो टिम बनेको छ । स्विट्जरल्याडलाई ३-० ले पराजित गर्दै समूह ए मा लगातार दोस्रो जित हात पारेको इटलीले एक खेल बाकी छँदै नकआउट राउण्डमा स्थान बनाएको हो । समूहए अन्तर्गत बुधबार राति  घरेल मैदानमा भएको खेलमा मानुएल लोकाटेलीले दुई गोल गरेपछि इटलीले […]

सम्बन्धित सामग्री

पोर्चुगल र ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा

काठमाण्डाै - विश्व कप फुटबलमा पोर्चुगल र ब्राजिल अन्तिम १६ मा प्रवेश गरेका छन् । आज बिहान भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २–० गोलले हरायो । पोर्चुगलका ब्रुनो फर्नान्डेसले खेलको ५४औँ र अन्तिम इञ्जुरी समयमा गरी दुई गोल गरे । पोर्चुगल एक खेल बाँकी रहँदै अन्तिम १६ मा पुगेको हो । समूह ‘एच’ मा हिजो भएको खेलमा घानाले दक्षिण कोरियालाई ३–२ गोलले हराएको थियो । जितसँगै पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो जितसँगै पोर्चुगलले ६ अङ्क जोडेको छ । घानाको ३ तथा उरुग्वे र दक्षिण कोरिया...

विश्वकपः लगातार दोस्रो जित निकाल्दै ब्राजिल अन्तिम १६ मा

क्यासिमिरोको निर्णायक गोलमा स्विजरल्याज्डलाई १–० गोलको नतिजमा पराजित गर्दै ब्राजिल कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘जी’ मा एक खेल अगावै अन्तिम १६ मा प्रवेश गरेको छ ।

लिभरपुल अन्तिम १६ मा

काठमाडौँ- इंग्लिस क्लब लिभरपुलले बुधबार आयाक्समाथि ३-० को जितसहित च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । योर्गान क्लोपको टोली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको यो लगातार छैटौं पटक हो । ४२औं मिनेटमा मोहम्मद सलाहले लिभरपुलका लागि खाता खोलेका थिए । च्याम्पियन्स लिगको पछिल्लो चार खेलमा सलाहले गरेको यो छैटौ...

लिभरपुल अन्तिम १६ मा

काठमाडौँ- इंग्लिस क्लब लिभरपुलले बुधबार आयाक्समाथि ३-० को जितसहित च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । योर्गान क्लोपको टोली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको यो लगातार छैटौं पटक हो । ४२औं मिनेटमा मोहम्मद सलाहले लिभरपुलका लागि खाता खोलेका थिए । च्याम्पियन्स लिगको पछिल्लो चार खेलमा सलाहले गरेको यो छैटौ...

नाडाल अन्तिम १६ मा

काठमाडौं । लोरेन्जो सोनेगोमाथि ६-१,६-२,६-४ को सहज जितसहित राफेल नाडाल शनिबार राति विम्बल्डनको अन्तिम १६ मा प्रवेश गरेका छन् । नाडाल कीर्तिमानी २२औं पटकका ग्रान्ड स्लाम विजेता हुन् । त्यस्तै नोभाक जोकोभिच र रोजर फेडेररले समान २० पटक ग्रान्ड स्लाम जितेका छन् । नाडाल र सोनेगकोको ग्रान्ड स्लाममा यो पहिलो भेट थियो । नाडालले लगातार […]

माेराेक्काे अन्तिम १६ मा

मोरोक्को अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा प्रवेश गरेको छ । शुक्रबार राति कोमोरोसलाई २-० ले पराजित गर्दै मोरोक्कोले समूह चरणमा लगातार दोस्रो जित निकालेकाे हाे । १६औँ मिनेटमा सेलिम अमाल्लहले गरेको गोलबाट मोराेक्कोले अग्रता बनायाे । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा जाकारिया ओबउख्लालले गोल गरेपछि मोराेक्कोले जितसँगै अन्तिम १६ मा आफ्नो […] The post माेराेक्काे अन्तिम १६ मा appeared first on राजधानी राष्ट्रिय दैनिक.

मोरोक्को अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा

मोरोक्को अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा प्रवेश गरेको छ । शुक्रबार राति कोमोरोसलाई २-० ले पराजित गर्दै मोरोक्कोले समूह चरणमा लगातार दोस्रो जित निकालेको हो । १६औँ मिनेटमा सेलिम अमाल्लहले गरेको गोलबाट मोरोक्कोले अग्रता बनायो । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा जाकारिया ओबउख्लालले गोल गरेपछि मोरोक्कोले जितसँगै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो ।प्रतियोगिताअन्तर्गत समूह ‘सी’ मा रहेको मोरोक्कोले दुई खेलबाट ६ अंक जोडेको छ । उसले एक खेलअगावै नकआउट यात्रा तय गर्‍यो ।

मोरोक्को अफ्रिका कपको अन्तिम १६ मा

काठमाडौँ – मोरोक्को अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा प्रवेश गरेको छ । शुक्रबार राति कोमोरोसलाई २-० ले पराजित गर्दै मोरोक्कोले समूह चरणमा लगातार दोस्रो जित निकालेको हो । १६औँ मिनेटमा सेलिम अमाल्लहले गरेको गोलबाट मोरोक्कोले अग्रता बनायो । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा जाकारिया ओबउख्लालले गोल गरेपछि मोरोक्कोले जितसँगै अन्तिम १६ […]

इटाली अन्तिम १६ मा प्रवेश

लन्डन, (एजेन्सी) इटाली जारी युरो कप २०२१ को अन्तिम १६ मा प्रवेश गरेको छ ।प्रतियोगिताको समूहचरणअन्तर्गत इटालीले लगातार दोस्रो खेलमा पनि शानदार जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । बिहीबार बिहान भएको समूह चरणको दोस्रो खेलमा इटालीले स्वीट्जरल्यान्डलाई ३–० गोलअन्तरले पराजित गरेको हो । म्यानुएल लोकाटेलीको दुई गोल तथा चिरो इम्मोबिलेको एक […]

डे ब्रुएना चम्किँदा डेनमार्कमाथि बेल्जियमको पुनरागमन जित

४ असार, काठमाडौं । केभिन डे ब्रुएनाले दोस्रो हाफमा मैदान प्रवेश गर्दै उत्कृष्ट प्रदर्शन गरेपछि बेल्जियमले युरोकपमा डेनमार्कविरुद्ध २-१ को पुनरागमन जित हात पारेको छ । समूह बी मा लगातार दोस्रो जितपछि बेल्जियमले अन्तिम १६ मा स्थान पक्का गरेको छ । यसअघि नै इटली अन्तिम १६ मा प्रवेश गरिसकेको छ । डेनमार्कको घरेलु मैदानमा बिहीबार […]