मेरो सांसद पद खारेज भइसकेको छैन : ढाकाकुमार श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टीको निष्कासनमा परेका नेता ढाकाकुमार श्रेष्ठले आफ्नो सांसद पद खारेज भइनसकेको बताएका छन् । जबकी रास्वपाको संसदीय दलका नेता तथा डोलप्रसाद अर्यालले ढाकाकुमार श्रेष्ठलाई पार्टीलाई कारबाही गरेपछि सांसद पद रिक्त भएकाले नयाँ सांसद नियुक्ति प्रक्रिया थाल्न भन्दै संघीय संसद् सचिवालयलाई पत्र लेखिसकेका छन् ।

सम्बन्धित सामग्री

पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

काठमाडौँ -  पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । लागूऔषध बिक्री गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले जानकारी दिए । लागू औषधसहित पक्राउ परेका एक युवकले उक्त लागूऔषध श्रेष्ठको औषधि पसल दिया फार्मेसीबाट खरिद गरेको बयान दिएका थिए ।&nbs...

पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

काठमाडौँ -  पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । लागूऔषध बिक्री गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले जानकारी दिए । लागू औषधसहित पक्राउ परेका एक युवकले उक्त लागूऔषध श्रेष्ठको औषधि पसल दिया फार्मेसीबाट खरिद गरेको बयान दिएका थिए ।&nbs...

रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । लागूऔषध बिक्री गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

लागूऔषध कारोबार आरोपमा रास्वपा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् ।

पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन्। उनलाई लागू औषध बिक्री गरेको आरोपमा पक्राउ गरिएको प्रहरी स्रोतले बतायो।

रास्वपाकी बिन्दबासिनी कंसाकारले आज सांसद्को सपथ लिँदै

समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ दुई करोडको अडिओ प्रकरणमा परेपछि उनलाई पार्टीले फिर्ता बोलाएको थियो। श्रेष्ठको ठाउँमा कंसाकार सांसद बनेकी हुन्।...

इदम् भ्रष्टम्, उदम् भ्रष्टम्

निरन्तरका घटनाले प्रष्ट पारिसकेको छ– पदहरू यहाँ बिक्रीमा छन्। सबै भन्दा पछिल्लो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीचको टेलिफोन संवादले यसलाई पुष्टि गरेको छ।...

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ पार्टीबाट निलम्बन

पार्टीले अहिले केहि बेरमा अधिकारिक धारणा सार्वजनिक गर्न लागेको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।...

राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेश संयोजकमा डा. डीके (ढाकाकुमार) श्रेष्ठ

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेश संयोजकमा डा. डीके (ढाकाकुमार) श्रेष्ठ मनोनित भएका छन् ।