इदम् भ्रष्टम्, उदम् भ्रष्टम्

निरन्तरका घटनाले प्रष्ट पारिसकेको छ– पदहरू यहाँ बिक्रीमा छन्। सबै भन्दा पछिल्लो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईबीचको टेलिफोन संवादले यसलाई पुष्टि गरेको छ।...