काठमाडौँ – बाराही हाइड्रोपावरको आइपीओ आज बुधबार मंसिर २१ गतेदेखि बिक्री खुला भएको छ। कम्पनीले ५ करोड ५४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले आवेदन नदिएको १ लाख ४ हजार कित्ता सेयरसमेत थप गरी उक्त सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो। अर्थात, प्रतिकित्ता १०० अंकित मूल्यका दरले […]