काठमाडौँ – माण्डु हाइड्रोपावर लिमिटेडले बिहीबारदेखि आइपीओ बिक्री खुला गरेको छ।कम्पनीले आज असार २८ गते आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रिमियम भाउमा आइपीओ निष्कासन गरेको हो। यस कम्पनीले जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २% अर्थात २ लाख ७२ हजार ७३० कित्ता सेयर स्थानीय […]