झापा- भारतबाट आएका जङ्गली हात्तीले दुई दिन अघि एकाबिहानै मेचीनगर नगरपालिका–२ मा पाक्न लागेको धान खाइरहेको देखेपछि स्थानीयले लखेट्न सुरु गरे। तर पाँच वटाको सङ्ख्यामा रहेका हात्तीलाई मेची नदी तारेर भारत फर्काउन स्थानीयले सकेनन्। हात्ती खेदाउन बच्चादेखि पाकाहरूसम्म गएका थिए । तर हात्तीले घर नजिक बसेर रमिता हेरिरहेका स्थानीय सरस्वती टोल बस्ने १२ वर्षीय आराफ […]
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा उत्पन्न राजनीतिक संकटको समाधानका लागि नयाँ ‘मार्गचित्र’ सार्वजनिक गरेका छन्। उनले जेनजीसहितको सहभागितामा सर्वदलीय/सर्वपक्षीय सरकार गठनको प्रस्ताव अघि सारेका छन्। राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च (मानवाधिकार एलाइन्स) सँग सोमबार (असोज १०) भएको छलफलमा ओलीले आफ्नो विस्तृत योजना प्रस्तुत गरेका हुन्। एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार ओलीले […]
११ कात्तिक, काठमाडौं । गोलमेसिन साम्बा । कीर्तिमानी खेलाडी । नेपालका लागि सर्वाधिक गोलकर्ता । युरोपमा खेल्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान । विदेशी लिगहरूमा छाउँदै साम्बा । पछिल्लो पटक सावित्रा भण्डारीलाई वर्णन गर्न यी हेडलाइनहरू …
संविधान निर्माणका क्रममा छोडिएको एउटा राजनीतिक एजेन्डा जेनजी आन्दोलनको रापपछि फेरि एकपटक सतहमा आएको छ । त्यो हो- प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली ।
विशेषगरी राजनीतिक अस्थिरताले थकित र वैकल्पिक उपाय खोजिरहेकाहरूले यसलाई स्थिरता र समृद्धिको अचूक …
अमेरिकामा घरको आपूर्ति सुधार हुँदै गए पनि एकल आवासीय घरहरूको मूल्य फेरि बढ्न थालेको छ । यसले धेरै सम्भावित खरिदकर्ताहरू तथा विशेष गरी नेपाली आप्रवासी समुदायका लागि पनि घर किन्न अझै चुनौतीपूर्ण बनाएको छ। फेडेरल हाउजिङ फाइनान्स एजेन्सी (एफएचएफए) का अनुसार महिना-दर-महिनाको आधारमा अमेरिकामा घरको मूल्य मासिक रूपमा ० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ। […]
११ कात्तिक, काठमाडौं । सरकार गठनमा निर्णायक भूमिका खेलेका काठमाडौं मेयर बालेन शाहले यसबीचमा प्रधानमन्त्री सुशीला कार्कीलाई दुईपटक भेटिसकेका छन् । उनी संघीय सरकारका प्रमुखलाई भेट्न यसअघि आनाकानी गर्दै आएका पालिका प्रमुख हुन् ।
सरकारका एक …