कांग्रेस कसैले डिक्टेट गर्ने पार्टी होइनः प्रदीप पौडेल

मोरङ – कांग्रेसको नेतृत्व लिन सबै पुस्ताका नेता दौडमा रहेको कांग्रेस प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले बताएका छन्। विराटनगरमा जारी विराट एक्स्पोको थिमेटिक सेसनका वक्ता पौडेलले आइतबार देश सञ्चारसँग भने कांग्रेस कसैले डिक्टेट गर्ने पार्टी नभएको हँुदा नेताहरू नेतृत्वका लागि अघि बढेको बताएका हुन्। पार्टी र दलको नेतृत्वका लागि कांग्रेसभित्र धेरै अनुहार देखिएको विषयमा पौडेलले […]

सम्बन्धित सामग्री

कांग्रेस सांसद पौडेलको टोली जाजरकोटमा

कांग्रेस सांसद प्रदीप पौडेल नेतृत्वको टोली भूकम्प प्रभावित जाजरकोटमा अस्थायी आवास निर्माणमा खटिएको छ । कांग्रेसको श्रमदानको निर्णयअनुसार पौडेल नेतृत्वको टोलीले पुगेर नलगाड नगरपालिका– ५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी टहरा...

प्रदीप पौडेल पनि गगनको पक्षमा खुले

५ पुस, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल पनि गगन थापाको पक्षमा खुलेका छन् । उनी नेपाली कांग्रेस संसदीय दलको नेताको चुनावमा थापाकाे समर्थक बनेका छन् । कृष्ण सिटौला निकट पौडेल गत महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए । प्रतिनिधि सभामा काठमाडौं ५ बाट चुनाव जिते लगत्तै उनलाई गगन पक्षका नेताहरुले समर्थनमा खुल्न […]

धैरै पटक पदमा गएकै कारणले बलियो भइँदैन : प्रदीप पौडेल

आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिस्पर्धा गर्दैछन् । उनका प्रतिस्पर्धीका रुपमा नेकपा एमालेका ईश्वर पोखरेल मैदानमा छन् । पोखरेलले २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट जित हासिल गरेका थिए ।सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका पौडेल भने पहिलो पटक संसदीय प्रतिस्पर्धामा उत्रिएका छन् । रातोपाटीले कांग्रेस उम्मेदवार पौडेलसँग चुनाव केन्द्रित विषयमा संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश&nda

एमालेमा लोकतन्त्र समाप्त भयोः प्रदीप पौडेल

स्याङ्जा, २९ फागुन । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)मा लोकतन्त्र सकिएको टिप्पणी गरेका छन् । कांग्रेस स्याङ्जाको आयोजनामा “घर घर जाऔं, कांग्रेस जिताऔं“ स्थानीय तह निर्वाचन २०७९ केन्द्रित कार्यक्रममा केन्द्रिय प्रतिनिधि एवं कांग्रेसका केन्द्रिय सदस्य पौडेलले यस्तो टिप्पणी गरेका हुन् । पौडेलले नेपाली कांग्रेसमा आन्तरिक लोकतन्त्र बलियो रहेको समेत […]

कांग्रेस-एमाले सहकार्य असम्भव रहेनः प्रदीप पौडेल

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेकपा एमालेले एमसीसीजस्तो राष्ट्रिय स्वार्थको विषयलाई आफ्नो दलगत स्वार्थसँग जोड्न नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, “एमसीसी नेपाली कांग्रेसको मात्र विषय होइन, यो एमालेको पनि विषय हो । समग्र राष्ट्रिय स्वार्थको […]

जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याण गुरुङ कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले थप तीन जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्थाअनुसार देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) अनुसार जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी […] The post जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याण गुरुङ कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

म तेस्रो धारबाट कांग्रेस महामन्त्रीको उम्मेदवार : प्रदीप पौडेल

२७ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १३औं अधिवेशनमा प्रदीप पौडेल १ हजार ७०९ मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए । विद्यार्थी आन्दोलनबाट आएका उनी तेस्रो धार भनिएको कृष्णप्रसाद सिटौला समूहबाट विजयी बनेका थिए । १३ औं महाधिवेशनकै प्यानललाई निरन्तरता दिँदै १४ औं महाधिवेशनमा आफू पार्टी महामन्त्रीको उम्मेदवार बन्ने उनी बताउँछन् । पौडेलसँग अनलाइनखबरकर्मी अमृत […]