काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन लोकतान्त्रिक गणतन्त्र र संविधान असफल बनाउने षड्यन्त्र भएको बताएको छ । आइतबार सार्वजनिक घोषणापत्रमा कांग्रेसले २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले 'छापामार शैली'मा संसद् विघटन गरेर अध्यादेशतन्त्र सुरु गरेको आरोप लगाएको छ ।
“जब नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुग्यो र सर्वसत्तावादी शासन गर्ने...