रोकिएन नेप्सेको ओरालो यात्रा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।

सम्बन्धित सामग्री

रोकिएन नेप्सेको ओरालो यात्रा

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि ओरालो लागेको छ ।

रोकिएन नेप्सेको ओरालो यात्रा

यो साता कारोबारको तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ ।

रोकिएन नेप्सेको ओरालो यात्रा, आज दोहोरो अंकको गिरावट

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १५.७० अंकले घटेर २ हजार १ सय ११.६८ बिन्दुमा बन्द भएको छ । मंगलबार ७५ लाख ५३ हजार २ सय ३५ सेयरको किनबेच हुदा २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४ सय ६ रुपैयाँ बराबरको करोबार भएको छ […]

नेप्सेको ओरालो यात्रा रोकिएन, ३८ अंकले घटेको सूचक २७ सयमा झर्यो

केही दिनयता निरन्तर ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से बुधबार पनि ३८ अंक माथिले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३८.४५ अंकले घट्दै २७ सय ७६.६१ विन्दुमा ओर्लिएको हो । यसदिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ६.५६ अंकले घट्दै ५१८.३८ विन्दुमा झरेको छ ।  यसदिन सबै उपसमूह ऋणात्मक हुँदा बजार नै राताम्मे भएको छ भने ३८ अंक माथिले घटेको बजारमा कारोबार रकम समेत घटेको छ ।नेप्सेका अनुसार आज कुल ९३ लाख ५८ हजार ७०० कित्ता सेयर बजारम

नेप्सेको ओरालो यात्रा रोकिएन, सोमबार पनि १७ अंकको गिरावट

सेयर बजार परिसूचक नेप्सेको ओरालो यात्रा आज पनि जारी रह्यो । लामो समयदेखि घट्दो क्रममा रहेको नेप्सेले सोही क्रमलाई निरन्तरता दिँदै सोमबार थप १७ अंकले गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १७.९३ अंकले घटेर २३ सय ५८.८१ विन्दुमा झरेको छ । गत हप्ताको अन्तिम दिन बिहीबार यस्तो सूचक ३७.८७ अंकले घटेको थियो । त्यसो त आज सोमबार ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.३४ अंकले घट्दै ४५१.१९ विन्दुमा झरेको छ । आज म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स बाहेक सबै उप&n