रुकुम (पूर्व) : भूमे गाउँपालिकामा सञ्चालन भएको दोस्रो भूमे कप भलिवल प्रतियोगितामा महिला र पुरुष दुबैतर्फको उपाधि बाग्लुङले जितेको छ।पुरुष भलिबलमा रुकुम पश्चिम उप–विजेता बनेको छ। यस्तै रेन्बो युवा क्लब भूमे तेस्रो भएको छ। प्रथम हुने टिमले ७५ हजार नगद तथा उप–विजेताले ४० हजार नगद प्राप्त गरेको छ।यस्तै तेस्रो हुनेले २० हजार रुपैयाँ साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त पाएका छन्। यसैगरी महिला भलिबलमा पनि प्रथम भएको बाग्लुङले ५० हजार नगद हात पारेको छ। उप–विजेता बनेको सिस्ने गाउँ