छानबिन समितिले पूर्वअर्थमन्त्री शर्मासँग लियो बयान

काठमाडौं । बजेट निर्माणका क्रममा अनाधिकृत ब्यक्तिलाई प्रवेश दिएको विषयमा छानविन गरिरहेको संसदीय समितिले आज बिहिबार तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिएको छ । बिहिबार बिहान सिंहदरबारस्थित छानबिन समिति समक्ष उपस्थित हुनुभएका शर्माले अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्तिको घुसपैठ नभएको दावी गर्नुभएकाे छ । पूर्वअर्थमन्त्री शर्माले अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा बाहिरको मान्छे पस्ने कुनै सम्भावना […]