संयुक्त राष्ट्र संघको नेतृत्वमा आगामी सेप्टेम्बरमा हुन लागेको विश्व खाद्य सम्मेलन २०२१ को पूर्वसम्मेलन नेपालमा सुरु भएको छ ।‘सीमान्तकृत समुदायको अग्राधिकार, दिगो खाद्य प्रणाली सुनिश्चितताको मुल आधार’ नाराका साथ दिगो खाद्य प्रणालीमा उत्पादक समूह एवं साना किसानको योगदानका विषयमा भर्चुअल माध्यमबाट राष्ट्रिय सम्मेलन...