गभर्नर अधिकारीको मुद्दामा आज सुनुवाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ । बिहीबार सुनुवाइ नसकिएकाले ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।        न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा यही वैशाख १३ गते सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण बिहीबारका...

सम्बन्धित सामग्री

गभर्नर अधिकारीविरुद्धको मुद्दाको पेसी न्यायाधीश माथेमाको इजलासमा

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदैछ।  अधिकारीविरुद्धको मुद्दा न्यायाधीश सुष्मलता माथेमाको इजलासको ग नम्बरमा परेको छ।  अधिवक्ता दीपकराज जोशीसहित ४ जनाले सर्वोच्च अदालतमा गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै रिट दायर गरेका हुन् । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नर पदमा नियुक्त हुन […]

गभर्नर अधिकारीको मुद्दाको आज सुनुवाइ हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ । न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कप्रसाद मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । गभर्नर अधिकारीले सरकारले विना कारण आफूमाथि छानबिन समिति गठन गरेको भन्दै गत वैशाख ४ गते सर्वोच्च […]

गभर्नर अधिकारीको मुद्दामा आज सुनुवाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज बिहीबार हुँदैछ । बुधबार सुनुवाइ नसकिएकोले हेर्दाहेर्दैमा रहेको रिट निवेदनको सुनुवाइ बिहीबार हुन लागेको हो । न्यायाधीशहरू सपना प्रधान मल्ल र टंक मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण बिहीबारका लागि लागि हेर्दाहेर्दैमा राखिएको थियो । […]

गभर्नर अधिकारीको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिटमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको न्यायधीश सपना मल्ल र टंक बहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो । मंगलबार सुनुवाई नसकिएपछि गभर्नरको रिट निवेदनको सुनुवाइ आजका लागि सरेको थियो । मंगलबार सो रिट हेर्दाहेर्दैमा राखिएको थियो । मंगलबार न्यायाधीशहरु सपना […]

निलम्बित गभर्नर अधिकारीको रिटमा आज सुनुवाइ हुँदै

काठमाण्डाै - निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गर्नुभएको रिटमा आज सुनुवाइ हुँदैछ। सरकारले छानबिन समिति बनाएपछि स्वतः निलम्बनमा परेका गभर्नर अधिकारीले निलम्बन फुकुवा गरी पूर्ववत् अवस्थामै कामकाज गर्न/गराउन अन्तरिम आदेशको माग गर्दै आइतवार रिट दायर गर्नुभएको हो । आज रिटमाथि अन्तरिम आदेश जारी भएमा उहाँले पूर्ववत् अवस्थामै फर्केर गभर्नरका रूपमा काम गर्न पाउनुहुने छ । तर अन्तरिम आदेश नदिइ र कारण देखाऊ आदेश जारी गर्दै छलफलका लागि बोलाएमा भने निलम्बनमै रहनुहुने छ। सर्वोच्च...